

हिमाली भूभागमा बादल, तराईमा कुहिरो र हुस्सु



पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका हिमाली भूभागमा बादल लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो तराईका केही ठाउँमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । पहाडी र हिमाली क्षेत्रको मौसम भने सामान्यतया सफा रहने अनुमान छ ।
आज राति पनि तराईका केही भागमा कुहिरो लाग्ने सम्भावना रहेको छ । हिमपात र हुस्सुका कारण दैनिक जनजीवनमा असर पर्न सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
विशेषगरी बिहान र राति तराईमा यात्रा गर्दा गति कम गरेर गाडी चलाउन र आवश्यक सुरक्षा उपाय अपनाउन महाशाखाको सुझाव छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया