

शेरबहादुर देउवा चुनाव नलड्ने



नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा फागुन २१ को निर्वाचनमा चुनाव नलड्ने भएका छन् ।
उनका स्वकीय सचिव भानु देउवाले यस निर्वाचनमा शेरबहादुर देउवा चुनाव नलड्ने जानकारी दिएका हुन् । देउवा २०४८ सालदेखि नै डडेल्धुराबाट विजयी हुदै आएका थिए ।
देउवाले अन्तिम पटक चुनाव लड्न चाहेको भएपनि काँग्रेसमा विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा बनेको नयाँ कार्यसमितिले देउवालाई अब चुनाव नलडन र अभिभावकीय भूमिका निभाउन आग्रह गरेको बुझिएको छ ।
अर्कोतर्फ गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा सर्वोच्च अदालत गएकाले पनि उनलाई नैतिक रुपमा गगन थापाको हस्ताक्षरको टिकट लिएर चुनावमा जान अप्ठ्यारो भएको बताइएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया