
कपिलवस्तुमा मतदाता नामावली नाम दर्ता गराउन सेवाग्राहीलाई सास्ती, छिनछिनमै सर्भर डाउनको समस्या

कपिलवस्तुमा निर्वाचान आयोगको कार्यालयमा पुगेर मतदाता नामावली नाम दर्ता गराउन सेवाग्राहीलाई सास्ती खेप्नु परेको गुनासो बढेको छ । जिल्ला निर्वाचन कार्यालय तौलिहवामा पुग्ने सेवाग्राहीहरु घन्टौ लाइनमा उभिन बाध्य हुनुपरेको हो ।
पछिल्ला दिनमा कार्यालयमा बिहान ६ बजेदेखि राति ९ बजेसम्म सेवाग्राहीको भिड हुने गरेको छ । एकातिर सर्भर डाउनको समस्या अर्कोतिर दुईटा मात्रै काउन्टर भएकाले समस्या पर्ने गरेको निर्वाचन कार्यालयका प्रमुख कमल भुसालको भनाईलाई उदृत गर्दै सेवाग्राही निराशा व्यक्त गर्ने गरेका छन् । यहाँ दैनिक यस्तै अवस्था रहे कार्तिक ३० गते भित्र धेरैजनाको मतदाता नामावलीमा दर्ता गराउन छुट्ने देखिएको छ ।
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि पछिल्ला केहि दिन देखि नागरिकहरु आफ्नो नाम मतदाता नामावलीमा समावेश गराउन दिनहुँ जिल्ला निर्वाचन आयोगको कार्यालयमा धाउने गरेका छन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया