

दाङमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु



कात्तिक २६ दाङ ।
दाङमा ट्रकले ठक्कर दिँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।
राप्ती गाउँपालिका–४ मौरिघाटस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत भालुवाङ–लमही सडक खण्डमा पश्चिमबाट पूर्व आउँदै गरेको ना६ख ३३४४ नम्बरको ट्रकले पूर्वबाट पश्चिम जाँदै गरेको रा५प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ठक्करबाट मोटरसाइकलमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक ३ जनाको नाम, ठेगाना भने खुल्न नसकेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया