

आईपीएल २०२५ : हैदराबादले कार्सको ठाउँमा मुल्डरलाई भित्र्यायो



इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली सनराइजर्स हैदराबादले इङ्गल्यान्डका तीव्र गतिका बलिङ अलराउन्डर ब्रायडन कार्सको ठाउँमा दक्षिण अफ्रिकाका अलराउन्डर वीआन मुल्डरलाई टोलीमा छनोट गरेको छ ।
चोटका कारण कार्सले यो संस्करण गुमाउने भएपछि टिम व्यवस्थापनले ७५ लाख भारतीय रुपैयाँमा टोलीमा अनुबन्ध गरेको हो । मुल्डरको यो पहिलो आईपीएल सिजन हुनेछ ।
मुल्डरले दक्षिण अफ्रिकाका लागि ११ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट, १८ टेस्ट क्रिकेट र २५ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ६० विकेट लिनुका साथै ९ सय ७० रन बनाएका छन् ।
आईपीएलको १८औं संस्करण आउँदो मार्च २२ देखि शुरू हुँदैछन् । उद्घाटन खेलमा पूर्वविजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलुरुबीच प्र


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया