

वीर अस्पतालका चिकित्सकले दिए सामुहिक राजिनामा


कात्तिक १९ काठमाडौं ।
वीर अस्पतालको आकस्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकले सामुहिक राजीनामा दिएका छन्। अस्पताल प्रशासनले आफ्ना माग पूरा नगरेको र सुरक्षामा कुनै चासो नदिएको भन्दै उनीहरुले सामुहिक राजीनामा दिएका हुन्।
उनीहरुले अस्पतालका निर्देशकलाई बुझाएको राजीनामा पत्रमा महामारीमा काम गर्दा आइपरेका समस्यालाई लिएर राखिएका मागरुहलाई बेवास्ता गरेको जनाएको छ।
ुआवश्यक सुरक्षा सामग्री उपलब्ध गराइएन। ज्यालादारी भनेर अपमानित गर्दै दशैँतिहार भत्तासमेत दिइएनु, उनीहरुले भनेका छन्, ुयसले हाम्रो मनोबल गिरेको जानकारी गराउन चाहान्छौँ।
उनीहरुले आफूहरुलाई काममा लगाउँदा धम्कीसमेत दिइएको बताएका छन्। हामीलाई धम्की दिएर जवरजस्ती हप्ताको ९६ घण्टासम्म ड्युटी गराइयोु, उनीहरुले भनेका छन्, तर, सेवा सुविधा उपलब्ध गराइएन।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया