

रोल्पामा सुन्तला बोकेको पिकअप पल्टिँदा चालकको मृत्यु, तीनजना घाइते



रोल्पा- रोल्पाको माडी गाउँपालिका-१ भितावाङदेखि सुन्तला बोकेर दाङको तुल्सीपुरतर्फ जाँदै गरेको पिकअप भ्यान पल्टिँदा चालकको ज्यान गएको छ ।
रा १ च ८६८७ नम्बरको पिकअप भ्यान त्रिवेणी गाउँपालिका-४ मथुरापानीमा ब्रेकफेल भएर सडकदेखि तल खस्दा चालकले ज्यान गुमाएका प्रहरीले जनाएको छ। ज्यान गुमाएका चालकको परिचय खुलिसकेको छैन ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका तीनजनालाई उद्धार गरेर उपचारका लागि दाङ पठाइएको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया