
बलात्कार र डाँका मुद्दामा ११ वर्ष कैद सजाय तोकिएका बाणगंगाका एक व्यक्ति पक्राउ

कपिलवस्तु । बलात्कार र डाँका मुद्दामा ११ वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका-४ का ३८ वर्षीय विकास मल्ल छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले पक्राउ गरेकोहो । उनलाई १५ फागुन २०७५ मा कपिलवस्तु जिल्ला अदालतले ११ वर्षको कैद सजाय सुनाएको कपिलवस्तुका एसपी निरन्जनदत्त भट्टले बताए ।
कैद भुक्तानका लागि अदालत उपस्थित गराएर उनलाई कपिलवस्तु कारागार चलान गरिएको उनले बताए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया