

उपनिर्वाचन : कपिलवस्तुको शुद्धोधन- १ मा ६९.३९ प्रतिशत मतदान



कपिलवस्तु | कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा कुल ६९ दशमलव ३९ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार उपनिर्वाचनमा ३ हजार ३७९ मत खसेको हो।
सो वडामा कुल ६ हजार ८६८ मत छ। ३ मतदान स्थलको ६ वटा मतदान केन्द्रमा मतदान गरिएको थियो। राति ८ बजे पछि मतदान हुने गरी तयारी गरिएको छ। ६ वटा मत पेटिका मतगणना स्थल पतरिया स्वास्थ्य चौकी पुगी सकेको छ।
निर्वाचन शान्ति पूर्वक सम्पन्न भएको प्रजिअ विश्व प्रकाश अर्यालले बताए। काङ्ग्रेस र एमाले बिच नै कडा टक्कर रहने मतदाता बताउँछ्न्। वडा अध्यक्ष तिलक राम यादवको निधन भए पछि निर्वाचन भएको हो।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया