
उपनिर्वाचन अपडेट : कपिलवस्तुको शुद्धोधनमा ४८ प्रतिशत मत खस्यो

१६ मंसिर २०८१, कपिलवस्तु । कपिलबस्तुको शुद्धोधन गाँउपालिकामा मतदान जारी रहेको छ । मुख्य निर्वाचन कार्यालयले विहान १२ बजे सम्म २ हजार २ सय ९१ मत खसे जानकारी दिइएको छ ।
शुद्धोधन गाँउपालिका १ मा निर्वाचनका लागि २ हजार ११२ महिला र २ हजार ७ सय ५६ पुरुष गरी ४ हजार ८ सय ६८ मतदाता रहेका छन् ।
नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष तिलकराम यादवको २०८१ असोज ८ गते निधन भएपछि रहेको रिक्त पदको लागि उप निर्वाचन हुदै छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया