

एनपिएल : विदेशी खेलाडी र प्रशिक्षकको नेपाल आगमन [ भिडियो सामग्री ]


साझाकुरा, मंसिर ११ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि विदेशी प्रशिक्षक र खेलाडी नेपाल आउने क्रम सुरू भएको छ।
काठमाडौंका ओपनिङ ब्याटर माइकल लेभिट नेदरल्यान्ड्सबाट केही दिनअघि काठमाडौं आइपुगेका थिए।
यस्तै विराटनगरका प्रशिक्षक केभिन ओ’ब्रायन आयरल्यान्ड्सबाट सोमबार नेपाल आइपुगेका छन्। उनी काठमाडौंबाट विराटनगर समेत पुगिसकेका छन्।
चितवन राइनोजका भारतीय प्रशिक्षक उमेश पटवाल पनि नेपाल आएर प्रशिक्षण थालिसकेका छन्।
लुम्बिनी लायन्समा पनि भारतकै प्रशिक्षक छन्। प्रशिक्षक नन्दन फाडनिसले लुम्बिनीको प्रशिक्षण गराइरहेका छन्।
सुदूरपश्चिम रोयल्सका मेन्टर ब्राड हज सोमबार नेपाल आइपुगेका छन्। खेलाडीको भूमिकामा अस्ट्रेलियाबाट विश्व च्याम्पियन रहेका उनी विश्वभरका फ्रेन्चाइज लिग खेलेको अनुभव छ।
एनपिएल आगामी शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरू हुनेछ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया