

तेस्रो मोतिपुर फुलबारी कप: वेयलफेर बिरुद्ध देवदहको जित

साझाकुरा, कपिलवस्तु । खेल खेलौं, स्वस्थ रहौं” भन्ने नाराका साथ संचालित तेस्रो मोतिपुर फुलबारी कप फुटबलमा बाणगंगा वेलफेपर बिरुद्ध देवदह वइजले जित हात पारेको छ ।
शनिबारदेखि सुरु भएको प्रतियोगिताको तेस्रो खेलमा देवहले सोमबार वेयलफेयर बिरुद्ध १–० को जित निकालेको हो छ ।
अब भोलि मंगलबार डाबरा र फर्साटिकर एकेडेमी बिच हुने आयोजकले जनाएको छ । खेल दिउसो १ बजे देखि हुने जनाइएको छ । सोमबार युनाइटेड एफ.सी पडरियाले जित हात पारेको थियो ।
प्रतियोगिताको विजेताले नगद रु. १,०१,१११, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद रु. ५१,१११, मेडल र प्रमाणपत्र पाउनेछ। आयोजकले यसले खेलाडीहरूको मनोबल उच्च बनाउन सहयोग पु¥याउने विश्वास लिएको जनाएको छ ।


खबर सबै
-
पछिल्लो तीन घण्टामा रोल्पाको लिबाङ गाउँमा सबैभन्दा बढी वर्षा
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया