
वडा अध्यक्षकै छोरी सुरक्षित नरहेपछि स्थानीयमा त्रास

कार्तिक १७, मुकेश कु.चौधरी
रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा न. ६ कि एक बालिकालाई आशहायकरणीको घटना पछि स्थानीय त्रसीत छन् ।
स्थानीय बब्लु केवाटले घर भित्र पसी अशहायकरणीमा म्वाई खाएको घटना पछि स्थानीयमा त्रास बढेको हो ।
पचपेडवाका राजनाथ केवट भन्छन् जब वडा अध्यक्ष कै छोरी सुरक्षित नरहेपछि आफु जस्ता र सर्बसधारणको छोरी चेलिको दशा के होला ।
केही बर्ष पहिला सोही वडाको डिहुलिमा पनि एक नावालिका लाई जवरजस्तीकरणीको स्थानीय मनसमा अझ ताजै रहेको को केवटको भनाइ छ।
डिहुलि घटनामा पिडित नाबालिककै घरपरिवार समेत जेल यातना भोग्नुपरेको डिहुलि घटना पिडित परिवार कानुनी करवाही पछि झन पिडित हुनु परेको र जवरजस्ती करणीको आरोपी युवाक निर्धक्क घुमिरहेको सन्दर्भमा पचपेडवा घटनाले अपराधलाई प्रोत्साहन दिने स्मरण सुनाउदै शेषराम यादव भन्छन् महिला हिंसा र यौन दुर्ववहारको घटना रोक्न अपराधीलाई करवाही हुनै पर्छ। सामाजिक परम्परा अनुसारको कारवाहीले मात्र अपराध नघटने हुनाले आरोपीलाई कानुनी कानुनी कठघरामा उभ्याउनुपर्ने उनको माग छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया