

पौडी खेल्ने क्रममा डुबेर बाणगंगा ८ मा दुई बालकको मृत्यु



साझाकुरा, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई जना बालकको ज्यान गएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोल बस्ने दुई बालकको ज्यान गएको प्रहरीले जनाएको हो ।
कोइली खोलामा पौडी खेल्ने क्रममा ठाकुर भण्डारीको छोरा वर्ष १६ को प्रतिक भण्डारी र सोही ठाउँ बस्ने कृष्ण सापकोटाको छोरा १५ वर्षको शरोज सापकोटाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
उनीहरु स्थानीय खेल मैदानमा फुटबल खेलि पौडी खेल्न खोलामा गएको बताइएको छ । पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको ज्यान गएको प्रहरीले जनाएको हो । मृतक बालकहरुको शव पोष्र्टमार्टमका लागि अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक






प्रतिक्रिया