

युरो कपको सेमिफाइनल समिकरण पूरा, पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने



काठमाडौं : नेदरल्यान्ड्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको अन्तिम क्वार्टरफाइनलमा टर्कीमाथि २–१ को जित हासिल गर्दै नेदरल्याण्ड्स अन्तिम चारमा पुगेको हो ।
यो सँगै युरो कपको सेमिफाइनल समिकरण पनि पूरा भएको छ ।
नेदरल्यान्ड्सले सेमिफाइनलमा अब इङ्ल्यान्डको सामना गर्नेछ ।
गएराति नै भएको अर्को क्वार्टरफाइनलमा स्वीटजरल्यान्डलाई टाइब्रेकरमा पराजित गर्दै इङ्ग्ल्यान्ड पनि सेमिफाइनल पुगेको छ ।
पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्नेछन् । टर्की र नेदरल्याण्ड्स अर्को सेमिफाइनलमा खेल्ने छन् ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया