

म्याच फिक्सिङ प्रकरणमा मुछिएका आदिल अन्सारीको निलम्बन फुकुवा


काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले म्याच फिक्सिङमा मुछिएका क्रिकेटर महोम्मद आदिल अन्सारीको निलम्बन फुकुवा गरेको छ ।
यसअघि नेपाल टी–२० का दौरान आदिल खेल मिलोमतो प्रकरणमा संलग्नताको आशंकामा प्रहरी अनुसन्धानमा तानिएपछि क्यानबाट निलम्बनमा परेका थिए ।
दुई वर्षअघि भएको प्रतियोगितामा स्पट फिक्सिङको निष्कर्षसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वक्रिकेटर मेहबुब आलमसँगै अन्सारीलाई पक्राउ गरेको थियो । तर, जिल्ला अदालत काठमाडौंले आलम र अन्सारीसँगै नितेश साह गुप्ता, नवीन कँडेल, रवी माझीलाई सफाइ दिएको थियो ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया