

प्रदेश सांसद पन्थीलाई मातृ शोक





कपिलवस्तु : लुम्बिनी प्रदेश सभा सदस्य एवम् लुम्बिी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री विष्णु पंथीलाई मातृ शोक परेको छ ।
प्रदेश सभा सदस्य पंथीकी ममतामयी माता इन्द्रकला पंथीको ८२ वर्षको उमेरमा आजै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा निधन भएको हो । स्व.इन्द्रकला पंथीको धार्मिक स्थल लक्ष्मणघाटमा आजै ४ः३० बजे दाहसंस्कार गर्ने कार्यक्रम तय भएको एमाले कपिलवस्तु जनाएको छ ।
प्रदेश सभा पंन्थी लुम्बिनी प्रदेश सभामा आज मुख्यमन्त्रीलाई विस्वासको मत दिने कार्यक्रममा प्रदेश सभा बैठकबाट फर्कदै हुनुहुन्छ ।


खबर सबै
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया