प्रदेश सांसद पन्थीलाई मातृ शोक


कपिलवस्तु : लुम्बिनी प्रदेश सभा सदस्य एवम् लुम्बिी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री विष्णु पंथीलाई मातृ शोक परेको छ ।

प्रदेश सभा सदस्य पंथीकी ममतामयी माता इन्द्रकला पंथीको ८२ वर्षको उमेरमा आजै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा निधन भएको हो । स्व.इन्द्रकला पंथीको धार्मिक स्थल लक्ष्मणघाटमा आजै ४ः३० बजे दाहसंस्कार गर्ने कार्यक्रम तय भएको एमाले कपिलवस्तु जनाएको छ ।


प्रदेश सभा पंन्थी लुम्बिनी प्रदेश सभामा आज मुख्यमन्त्रीलाई विस्वासको मत दिने कार्यक्रममा प्रदेश सभा बैठकबाट फर्कदै हुनुहुन्छ ।

प्रतिक्रिया