

कपिलवस्तुमा आजदेखि तिलौराकोट गोल्डकप, विदेशी खेलाडी समेत टिममा


कपिलवस्तु : आजदेखि प्रथम कपिलवस्तु (तिलौराकोट) गोल्डकप सुरु हुँदै छ । बाणगंगास्थित बुद्ध रंगशालामा दिउँसो साढे ३ बजेदेखि गोल्डकपको उद्घाटन खेल सुरु हुने छ । उद्घाटनमा घरेलु टोली कपिलवस्तु ११ र थ्रीस्टार भीँड्दै छन् । त्यसअघि भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले दिउसो २ बजे गोल्डकपको उद्घाटन गर्ने बताइएको छ ।
प्रतियोगिता लुम्बिनी प्रदेशकै सबै भन्दा ठुलो पुरस्कार राशीको प्रतियोगिता रहेको छ । प्रतियोगितामा विदेशी खेलाडीको समेत प्रर्दशन रहने भएको छ ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया