

राष्ट्रियसभा अध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक


सङ्घीय संसद् सचिवालयले राष्ट्रियसभा अध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
आइतबार सार्वजनिक गरिएको निर्वाचन कार्यतालिकाअनुसार फागुन २८ गते अर्थात् भोलि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कुनै पनि राष्ट्रियसभा सदस्यलाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना दिन सकिनेछ ।
यस्तै दिउँसो साढे १ बजे दर्ता भएका प्रस्तावको सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम रहेछ ।



खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया