
एमालेबाट कपिलवस्तुका अधिकारीसहित ५ मन्त्रीको नाम तयार

एमालेले ५ मन्त्रीको नाम लिस्ट तयार पारिसकेको छ। तर को कुन मन्त्रालयको पद सम्हाल्नेभन्नेबारे निर्णय भइसकेको छैन।
सरकारमा एमालेले पाउने ८ मन्त्रालय मध्ये १ मन्त्रीले सपथ लिइसकेका छन् भने एक मन्त्रीको लागि मन्त्रालय टुङ्गो लागिसकेको छ।
सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन्। महासेठले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्रीको पद सम्हाल्ने छन्।
यसअघि पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन्। अब दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन्।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया