वाणगंगामा थपिए ५ जना कोरोना संक्रमित कहाँ कति हेर्नुहोस्

कार्तिक ९, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कोरोना लक्षण देखिएर नीजि स्तरबाट परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमितहरु वडा नम्बर १ मा ६६ बर्षीय पुरुष, ६ मा ३० बर्षिय पुरुष र ४२ बर्षीया महिला, ८ मा ३२ र ६२ बर्षका पुरुष रहेका वाणगंगा नगरपालिका का स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो ।
आज थपिएका सँग बाणगंगामा जम्मा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ । २५० मध्ये सक्रिय संक्रमितको संख्या ९१ जना रहेका छन् ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया