
अर्घाखाँचीको भुमिकास्थानमा जीप दुर्घटना, दुईको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका २ स्थित खोलाखर्कमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
शनिबार बिहान उपल्लो ढाकाबाङबाट सन्धिखर्कतिर आउँदै गरेको लु १ ज १६७९ नम्बरको दुर्घटना भएका हो। दुर्घटनामा भूमिकास्थान नगरपालिका २ का देवा बेल्वासे र सन्धिखर्क नगरपालिका ८ का जेमकला आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रदीपसिंह राठौरले बताए।
दुवै जनाको घटनास्थलमै ज्यान गएको हो। दुर्घटनामा पणेनाकी कोपीला खनाल र उनका आठ महीनाका छोरा घाइते भएका छन्। घाइतेको जिल्ला अस्पताल, अर्घाखाँचीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया