

अन्नपूर्ण विद्या मन्दिरमा तीन दिने खेलकुद शुभारम्भ



रामबहादुर गन्धर्व, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंम्बर ५ कोपवा स्थित अन्नपूर्ण बिद्या मन्दिर माध्यमिक बिद्यालयले बुधबार देखि शुक्रबार सम्म सञ्चालन रहने ३ दिने खेलकुद कार्यक्रम शुभारम्भ गरेको छ ।
आयोजित खेलको उद्वाटन गर्दै प्रमुख अतिथि समेत रहेका वडा नं. ६ वडाध्यक्ष करूण टण्डनेले बिकास भन्दा साथ भौतिक संरचना निर्माण गर्नु ,सवारी साधन प्रयाप्त हुनु मात्र नभइ जिवनसँगै जोडिएको खेलकुद पनि रहेको हुँदा यसले विद्यार्थीमा तनाव ब्यस्थापन गर्नुका साथै नैतिकवान बनाउन महत्त्वपूर्ण भुमिका खेल्ने हुँदा यस्ता कार्यक्रम समयसापेक्ष गराउनु पर्नेमा जोड दिए ।
३ सम्म हुने खेलकुदहरू चक्लेट दौड ,चम्चा दौड ,म्युजिकल चियर,लम्जम्प,हाइजम,क्रिकेट लगाएत अन्य खेलहरू हुने विद्यालयले जनाएको छ ।
कार्यक्रम बिद्यालयका प्रधानध्यापक मदन मल्लको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष दुनिका प्रसाद भुसालको बिशिस्ट आतिथ्यता विभिन्न सामाजिक प्रतिनिधिहौको सहभागीता रहेको उक्त कार्यक्रम ब्यवस्थापक कपिल घिमिरेको सञ्चालनमा भएको थियो ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया