


कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट



कार्तिक ५, ई–साझाकुरा
कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट हुने भएको छ । कोरोना भाइरस संक्रमण फैलिएपछि स्थगित भएको कक्षा १२ को परीक्षा गराउनका लागि आवाश्यक कार्यविधिसमेत तयार गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ । तालिका अनुसार मंसिर ९ गतेबाट सुरु हुने परीक्षा मंसिर १६ गते नै सकिनेभएको छ ।
बिगतका बर्षहरुमा बैशाखमै परीक्षा संचालन हुने गर्दथ्यो । तर यो बर्ष कोरोना महामारीका कारण परीक्षा प्रभावित भएको थियो । अवाश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर परीक्षा संचालन गरिने बोर्डले जनाएको छ ।
परीक्षा तालिका



खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया