

लायन्स कपिलवस्तु साइकल ¥याली गरेर मनायो मुटु दिवस


कपिलवस्तु :
आज विश्व मुटु दिवस देशभर विभिन्न कार्याक्रम गरेर मनाइएको छ । कपिलवस्तुमा भने लायन्स क्लव अफ कपिलवस्तुले साइकल ¥याली गरेर विश्व मुटु दिवस बनाएको हो । साइकलले आफ्नो शरीर र मुटु दुबैलाई फाइदा गर्ने र साइकल आवश्यक रहेको बताउदै आफुहरुले साइकल ¥याली गरेको लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकाश घिमिरेले बताएका छन् ।

जिल्लाको वाणगंगा नगरपालिका अन्तर्गत पिपरा देखि चार नम्बर सम्म मेरो हृदय मेरो जिवन, नियमित मुटु परिक्षण गरौँ, नियमित व्ययम दिर्घ जिवन, विश्व मुटु दिवस सहितका प्ले कार्ड साइकलमा प्रर्दशन गरिएको थियो ।
लायन्स क्लव अफ कपिलवस्तुको आयोजना तथा लियो क्लव अफ कपिलवस्तु, वाणगंगा राइटरस् क्लवको समन्वयमा कार्याक्रम आयोजित गरिएको थियो ।

लायन्सका हरेक कार्याक्रममा वाणगंगा राइटरस् क्लवको सहयोग रहने राइटरस्का अध्यक्ष विष्णु गैरेले बताएका छन् । मुटु दिवसको अबसरमा लायन्सले गरेको साइकल ¥याली समेत उत्कृष्ट र नौलो रहेको गैरेले बताएका छन् ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया