

‘साइकल प्लाङक ब्यालेन्स’ को दोस्रो सँस्करण ऐतिहासिक बनाउन्छौँ : संयोजक घिमिरे



ईसाझाकुरा
लायन्स क्लव अफ कपिलवस्तुले आयोजना गर्ने लागेको ‘साइकल प्लाङक ब्यालेन्स’ को दोस्रो सँस्करण ऐतिहासिक बनाउने प्रतियोगिता संयोजक विष्णु घिमिरेले बताएका छन् । लायन्स कपिलवस्तुले नेपालमा पहिलो पटक २०७९ असोज १५ गतेका दिन साइकल प्याङक प्रतियोगिता सम्पन्न गर्दा समेत घिमिरेले उत्कृष्ट संयोजकको भुमिका निर्वाह गरेका थिए । जसको फल स्वरुप लायन वर्ष २०२२/२३ बाट तत्कालिन अध्यक्ष राम शुभागे थारुले सम्मान गरेका थिए ।
साइकल प्लाङक ब्यालेन्स (पानी माथि ट्रयाक बनाएर खेलिने खेल) प्रतियोगिता को दोस्रो सँस्करण भने २०८० असोज २७ गते वाणगंगा स्थित राजापानिको पोखरीमा आयोजना गर्न लागेको छ ।
कार्यक्रमको विषयमा ईसाझाकुराले संयोजक विष्णु घिमिरे सँग कुरा गर्दा घिमिरेले यो एउटा प्रतियोगिता मात्र नभई कपिलवस्तुको पर्वका रुपमा विकास गर्दै लैजाने लक्ष्य रहेको बताउदै उनले यो मनोरञ्जनात्मक प्रदान गर्ने भएकाले प्रतियोगिता निकै रमाइलो हुने बताएका छन् ।
प्रतियोगितालाई वाणगंगा साइकल राइटर क्लवले समेत सहयोग गदै आएको छ भने स्थानिय तह, विभिन्न संघ संस्था तथा राजापानि सामुदायिक बनले समेत प्रतियोगितालाई समन्वय गरेको छ ।
प्रतियोगितामा भाग लिनेका लागि सम्पुर्ण सुरक्षाको आधारहरु तह समेत भएको नेपाल प्रहरी, जनपथ र सशस्त्र प्रहरीले समेत प्रतियोगिताका सुरक्षा प्रदान गर्ने बताएका छन् ।
प्रतियोगितामा प्रथम हुनेले पचास हजार, द्धितीय हुनेले पच्चिस हजार, तृतीय हुनेले प्रन्ध हजार र सान्त्वना हुनेले गिफ्ट हेम्पर सहित मायाको चिनो र प्रमाण पत्र प्रदान गरिने संयोजक विष्णु घिमिरेले बताएका छन् ।
प्रतियोगितामा भाग लिनका लागि तल दिइएको गुगोल फारम भर्नुहोस् :
https://forms.gle/1LMC2Th7k8uuThFN6


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया