

करेन्ट लागेर दाङमा एकको मृत्यु

दाङ । दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । लमही नगरपालिका–२ श्रीगाउँका ४५ वर्षीय दिलबहादुर चौधरीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
बाटोमा हिँड्ने क्रममा लत्रेको तारमा करेन्ट लाग्दा चौधरीको ज्यान गएको हो ।
उहाँको शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया