
प्रगति टोलविकासमा पौडेल चयन

सागर पौडेल
कपिलवस्तुको वाणगंगा नगरपालिकामा अहिले कोरोना माहामारिका कारण टोलविकास संस्थाको पुर्नगठन कार्य प्रभावित भएको छ । यसै बिचमा पनि केही टोलविकास संस्थाहरुको पुर्न गठन पक्रिायालाई अगाडी बढाइएको छ ।
अहिले नगरपाकिलाका १२ देखि १५ वटा टोलविकास संस्थाहरुको गठन पक्रिया सकिएको नगरपालिको जनाएको । कुल १ सय टोलविकास संस्थाहरु रहेको वाणगंगामा शनिबार वडा नम्बर ६ को प्रगति टोलविकास संस्थाको गठन प्रक्रिया सकिएको छ ।
प्रगति टोलविकास संस्थाको अध्यक्षमा वेदप्रकाश पौडेल चयन भएका छन् । समितिको उपाध्यक्षमा श्याम प्रसाद खनाल, सचिव लक्ष्मणबहादुर खनाल, सह सचिवमा डिल्लिराज आचार्य र कोषाध्यक्षमा शारदा पोख्रेल चयन भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा मिना गिरी, लक्ष्मी वि.क, शंकरप्रसाद अधिकारी र चुरामणी रायमाझी चयन भएका हुन ।
टोलविकास संस्थाको गठन कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष सुकदेव थारु सहित वडा सदस्यहरु, लक्ष्मण्घाट माविका प्रधानाध्यापक चेतनाथ पौडेल,लगाएत स्थानियको उपस्थितिमा सदस्य समिति सर्व सहमतरुमा चयन भएको हो ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया