

प्रगति टोलविकासमा पौडेल चयन



सागर पौडेल
कपिलवस्तुको वाणगंगा नगरपालिकामा अहिले कोरोना माहामारिका कारण टोलविकास संस्थाको पुर्नगठन कार्य प्रभावित भएको छ । यसै बिचमा पनि केही टोलविकास संस्थाहरुको पुर्न गठन पक्रिायालाई अगाडी बढाइएको छ ।
अहिले नगरपाकिलाका १२ देखि १५ वटा टोलविकास संस्थाहरुको गठन पक्रिया सकिएको नगरपालिको जनाएको । कुल १ सय टोलविकास संस्थाहरु रहेको वाणगंगामा शनिबार वडा नम्बर ६ को प्रगति टोलविकास संस्थाको गठन प्रक्रिया सकिएको छ ।
प्रगति टोलविकास संस्थाको अध्यक्षमा वेदप्रकाश पौडेल चयन भएका छन् । समितिको उपाध्यक्षमा श्याम प्रसाद खनाल, सचिव लक्ष्मणबहादुर खनाल, सह सचिवमा डिल्लिराज आचार्य र कोषाध्यक्षमा शारदा पोख्रेल चयन भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा मिना गिरी, लक्ष्मी वि.क, शंकरप्रसाद अधिकारी र चुरामणी रायमाझी चयन भएका हुन ।
टोलविकास संस्थाको गठन कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष सुकदेव थारु सहित वडा सदस्यहरु, लक्ष्मण्घाट माविका प्रधानाध्यापक चेतनाथ पौडेल,लगाएत स्थानियको उपस्थितिमा सदस्य समिति सर्व सहमतरुमा चयन भएको हो ।


खबर सबै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै







प्रतिक्रिया