

फिफा महिला फुटबल विश्वकपको राउण्ड १६ को समीकरण पुरा



फिफा महिला फुटबल विश्वकपको राउण्ड १६ को समीकरण पुरा भएको छ ।
समुह चरणका खेलहरु सकिएसँगै राउण्ड १६ मा पुग्ने देशको टुंगो लागेको छ । राउण्ड १६ मा समुह ए बाट स्वीट्जरल्याण्ड र नर्वे, समुह बि बाटअस्ट्रेलिया र नाइजेरिया, समुह सी बाट जापान र स्पेन, समुह डी बाट इङल्याण्ड र डेनमार्क, समुह इ बाट नेदरल्याण्डस र अमेरिका, समुह एफ बाट फ्रान्स र जमैका समुह जी बाट स्विडेन र दक्षिण अफ्रीका तथा समुह एचबाट कोलम्बिया र जर्मनी पुगेका छन् ।
अब राउण्ड १६ का खेलहरु शनिबारदेखि शुरु हुदै छन् ।
राउण्ड १६ मा स्वीट्जरल्याण्ड र स्पेनबीच खेल हुदै छ भने नेदरल्याण्डस र दक्षिण अफ्रिकाबीच भिडन्त हुदै छ । त्यस्तै जापानको सामना नर्वेसँग हुदै छ भने स्विडेनको सामना अमेरिकासँग हुदै छ । त्यसैगरी अस्ट्रेलियाले डेनमार्कको सामना गर्दै छ भने फ्रान्सले मोरक्कोको सामना गर्दै छ । त्यस्तै इङल्याण्डले नाइजेरियाको सामना गर्दै छ भने कोलम्बियाले जमैकाको सामना गर्दै छ ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया