
कपिलवस्तुमा बिहिबार थपिए १२ जना नयाँ संक्रमित

ई–साझाकुरा, असोज २९
विश्वमहामारीका रुपमा रहेको कोरोना भाईरस बिहिबार कपिलवस्तुमा १२ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लाको वाणगंगा नगरपालिकामा ४ , बुद्धभुमी नगरपालिकामा ४, शिवराज नगरपालिकामा १ , कपिलवस्तु नगरपालिकामा १, महारजगन्जमा नगरपालिकामा १ तथा मायादेवी गाउँपालिकामा १ जना नयाँ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
यस्तै आज बुद्धभुमी नगरपालिका का १ जना ४० वर्षिय पुरुषको ज्यान गएको पनि कार्यालयले जनाएको छ । उनमा डेङ्गु रोग पनि रहेको जनाइएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया