

भारतको आन्ध्र प्रदेशमा वर्षाका कारण आएको बाढीमा परेर कम्तीमा सातजनाको ज्यान गयाे



ई–साझाकुरा, असोज २८
भारतको आन्ध्र प्रदेशमा वर्षाका कारण आएको बाढीमा परेर कम्तीमा सात जनाको ज्यान गएको छ ।

आन्ध्र प्रदेश र तेलंगानामा ठूलो पानी परेसँगै त्याे क्षेत्र डुबानमा परेकाे छ । साथै अत्यधिक बर्षाका कारण आएकाे बाढीमा कम्तिमा ७ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
तेलंगानाको राजधानी हैदराबादमा गएको २० वर्षमा सबैभन्दा ठूलो पानी परेको खबरमा उल्लेख छ । त्यहाँ हिजो दिउँसोदेखि ठूलो पानी परेपछि जनजीवन प्रभावित भएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया