

इस्ट जोन कपको उपाधिका लागि आज नेपाल र मलेसिया खेल्दै



काठमाण्डाै
एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधिका लागि आज नेपाल र घरेलु टोली मलेसिया खेल्दैछन् ।
खेल बिहान सवा ७ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुँदैछ । नेपाल सिङ्गापुरलाई ९७ रनले हराउँदै र मलेसिया हङकङलाई ७८ रनले हराउँदै फाइनल पुगेका हुन् ।
आज मलेसियालाई हराउन सके नेपालले लगातार तेस्रो पटक उपाधि जित्नेछ । समूह चरणमा नेपालले थाइल्यान्डलाई २ सय २५ र मलेसियालाई ८४ रनले हराएको थियो । मलेसियाले थाइल्यान्डलाई १ सय १८ रनले हराएको थियो ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया