

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट




काठमाडौं । दाङको बबई गाउँपालिका(१ मदाने बस्ने ६७ वर्षीय झुपलाल बुढाको घरमा बिहीबार बिहान आगलगी हुँदा उक्त लखौको धनमाल जलेर नष्ट भएको छ । आगो फैलिएर सोही ठाउँ बस्ने ३६ वर्षीय पतिराम थारुको घरमासमेत आगलागी भई दुवै जनाको घर, लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सामान जलेर करिब १६ लाख २० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले छ ।
यसैगरी दाङ, घोराही उपमहानगरपालिका(१३ डुमरगाउँ बस्ने २८ वर्षीया नौमता पुनको घरमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तन अन्नपात गरी करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
उता बाँकेको नेपालगंज उपमहानगरपालिका(२ बिकाश नगरस्थित धागा उद्योगमा बिहीबार राति आगलागी हुँदा कपडा र धागाहरु जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया