

स्वर्गद्धारीबाट फर्किदै गरेको जिप प्यूठानको भिङ्ग्रीमा दुर्घटना, ८ जनाको मृत्यु



प्युठान । प्युठानको स्वर्गद्धारी मन्दिरबाट फर्किदै गरेको जिप आज दिउसो दुर्घटना हुदा जिपमा सवार सबै यात्रुको ज्यान गएको छ । जिप दुर्घटनामा जिपमा सवार ८ जना यात्रुको मृत्यु भएको जनाइएको हो ।
प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका ८ जना तीर्थयात्रीको मृत्यु भएको प्युठानका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए। स्वर्गद्वारी नगरपालिका–४ उपल्लो भिङरीमा लु १ च ६३४५ नम्बरको जिप सडकबाट खस्दा जिपमा सवार ८ जना सिकिस्त भएका थिए। उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
४ जना बालबालिकासहित २ जना महिला र २ जना पुरुषको मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए। उनका अनुसार मृतकहरुको सनाखत भने हुन बाँकी छ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया