

अर्घाखाँचीका ७ शारीरिक अपाङ्गता भएकाहरुलाई ह्विल चियर वितरण


उमेश बञ्जाडे, असोज २५ अर्घाखाँची
समाज कल्याण परिषदसगकाे समन्वयमा Wheelchair foundation USA, Um Hong Gil Human foundation Korea, संघ राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ नेपाल र राष्ट्रिय अपाङ्ग कोषका बीच भएको त्रिपक्षिय सम्झौता बमोजिम नेपालका लागि प्राप्त हुन आएका २४० थान व्हीलचियर मध्येबाट अर्घाखाँची जिल्लास्थित सात व्हीलचियर प्रयोगकर्ता ब्यक्तिहरुलाइ नि: शुल्क रुपमा वितरण गरिएको छ ।
श्रृजनशिल अपाङ्ग विकास केन्द्र अर्घाखाँची र निर्मल नवज्योती सुस्तमनस्थिति बिद्यालयको संयोजन मा ह्वील चियर बितरण गरिएको हो ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया