


मोरङ-सुनसरीमा कोरोना संक्रमण दर उच्च



ई–साझाकुरा, असोज २३
२१ असोजमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३९० नमुना परीक्षण गर्दा १९७ जनाको रिपोर्ट पोजेटिभ आयो । कोशी अस्पतालमा ४७४ नमुना परीक्षण गर्दा २८१ जनामा संक्रमण पुष्टि भयो ।
२२ असोजमा धरानमा १७४ नमुना परीक्षण गर्दा ८३ र कोशीमा १९० नमुना परीक्षण गर्दा ७३ जनाको रिपोर्ट पोजेटिभ आयो । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा ६२८ नमुना परीक्षण गर्दा ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया