

संगठनले हार व्यहाेरेपछि खत्रीले दिए एमालेबाट राजिनामा





कपिलवस्तु । नेकपा एमालेका युवा नेता सुशील खत्रीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामाको घोषणा गरेका छन् ।
आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अनेरास्ववियुले हार व्यहोरे पछि उनको याे राजिनामा आएको हाे ।सोही हारको जिम्मेवारी लिदै खत्रीले पार्टीको साधारण सदस्य नरहने गरी राजीनामा दिएको उल्लेख गरेका छन् । उनी वि.सं. २०७३ सालमा सिद्धार्थ क्याम्पसको स्ववियु सभापति भएका थिए । यसपटक अनेरास्ववियुले क्याम्पसमा नेतृत्वदायी पदमा पराजय भाेकेपछि उनले राजिनामाकाे घाेषणा गरे ।
उनले एमाले जिल्ला पार्टीलाई बोद्धार्थ देख्दै राजीनामा दिएका हुन् ।खत्रीले सामाजिक सञ्जालमाराजिनामा सहितको पत्र सार्वजनिक गरेका छन्।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया