

बाणगंगा ५ मा प्रतिक्षालय सिलन्यास



श्रीधर पोख्रेल, असोज २१
कपिलबस्तु बाणगंगा नगरपालिका वडा नम्बर ५ सिमलखोर स्थित मुल बाटो बाट १०० मिटर भित्र प्रतीक्षालयको सिलन्यास गरिएको छ ।

यात्रु तथा आम पैदल यात्रीलाई सहज होस् भनि प्रतीक्षालय निमार्ण थालिएको बताइएको छ । प्रतिक्षालय निमार्ण हुने भएपछि स्थानिय खुसि भएका छन् । ई–साझाकुरासगँ बोल्दै स्थानियले भने हामी वडा नम्बर ५ का बासिन्द भाग्यमानी छौँ , एक विकासप्रेमी वडाध्यक्ष आए पछि धेरै सहज रहेको बताउदै वडाका निम्ती उहँ सधैँ अगाडी बढ्ने बताएका छन् ।
प्रतिक्षालय गाउँको लागतबाट निमार्ण हुने भएको छ तर वडाध्यक्ष भिष्मराज भुसालले भने प्रतिक्षालय निमार्णमा आफ्नो वडाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । आज वडाध्यक्ष श्री भिष्मराज भुसाल , राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष श्री दधिराम आचार्य र स्थानियको उपस्थितिमा विधिवत रूपमा सिलन्यास गरिएको हो ।
।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया