सोमबार थपिए २४४० जना संक्रमित

ई-साझाकुरा, असोज १९

पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित मध्ये १५३१ उपत्यकाका छन् ।

प्रतिक्रिया

खबर सबै