

बङ्गबन्धु म्याराथनमा नेपालकी पुष्पा भण्डारीलाई स्वर्ण


काठमाण्डाै
नेपाली धाविका पुष्पा भण्डारीले बङ्गबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण जितेकी छन् ।
बङ्गलादेशको ढाकामा आज शुक्रवार भएको म्याराथनमा निर्धारित ४२ दशमलव १९५ किलोमिटर दुरी पुष्पाले दुई घण्टा ४८ मिनेट दुई सेकेन्डमा पूरा गरिन । उनी दोस्रो पटक च्याम्पियन बनिन । यसअघि सन् २०२१ मा पनि भण्डारीले स्वर्ण पदक जितेकी थिइन ।
म्याराथनमा श्रीलङ्काकी सुजनी परेरा दोस्रो भइन । उनी पुष्पाभन्दा २० सेकेन्डले पछि परिन् । नेपालकै विन्द्रा धान्के श्रेष्ठले तेस्रो स्थान हासिल गरेकी छन् ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया