

नेपाल टी–२० क्रिकेट लिग : काठमाण्डौ र विराटनगर तथा पोखरा र फार वेस्ट खेल्दै



काठमाण्डाै
नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा काठमाण्डौ नाइट्स र विराटनगर सुपर किङ्ग्स खेल्दैछन् ।
यो खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । काठमाण्डौ र विराटनगरको समान ९ खेलमा ८ अंक छ । नेटरनरेटका आधारमा काठमाण्डौ तेस्रो र विराटनगर चौथो स्थानमा छ ।
आज हुने दोस्रो तथा लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्स र फार वेस्ट युनाइटेड खेल्नेछन् । यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । ९ खेलमा ६ अंक जोडेको पोखरा पाँचौँ स्थानमा छ भने समान खेलमा ४ अंक मात्रै रहेको फार वेस्ट पुछारमा छ । फार वेस्ट प्रतियोगिताबाट बाहिरिसकेको छ ।
६ टोली सहभागी प्रतियोगितामा लुम्बिनी शीर्ष र जनकपुर दोस्रो स्थानमा छ ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया