

तिलोत्तमाका भूमिहिन लालपुर्जा वितरण



बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गाउँका १ सय १० घरधुरीलाई लालपुर्जा वितरण गरिएको छ। गंगोलीयामा एक कार्यक्रमको आयोजना गरी वडा नं। १५ का ३५ र वडा नं। १७ का ७५ गरी १ सय १० घरधुरीलाइ तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाँणले जग्गा धनी पुर्जा वितरण गरेका हुन्।
बर्षौंदेखि भोग चलन गर्दै आएको जग्गाको लालपुर्जा नहुँदा पेशा,व्यवसाय तथा छोराछोरीको अध्ययनका लागि ऋण लिन समेत नपाएर समस्यामा परेका स्थानीयलाइ यसले ठूलो राहत पुग्ने नगरप्रमुख खाँणले बताए। आगामी दुइ बर्ष भित्र गाउँको समस्या समाधान गरी जग्गाधनी पुर्जा वितरण गरिसक्ने उनले बताए। नापी कार्यालय भैरहवाका प्रमुख सुग्रीव यादवले जिल्लाको सबै जसो स्थानीय तहमा गाउँका अन्तर्गतका भूमिहिनहरुलाई जग्गाधनी पुर्जा वितरणको काम अगाडि बढाइएको बताए।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया