
मेची महाकाली बुहारी संयुक्त आवाज कपिलवस्तु शाखाले जेष्ठ नागरिकलाई फलफुल, हरलिकस वितरण

भगवती न्यौपाने, असोेज १६
महिला हिंसा बिरुद्ध सशक्त रुपमा आवाज उठाउदै आएको मेची महाकाली बुहारी संयुक्त आवाज कपिलवस्तु शाखा समितिले विश्व जेष्ठ नागरिक दिवसको अवसरमा विहिवार वाणगंगा नगरपालिका भित्रका १०० वर्ष पुगेका केही जेष्ठ नागरिकलाई दोसला ओडाएर समान गदै फलफुल, हरलिकस वितरण गरेको छ ।

जेष्ठ नागरिकको ज्ञान र सीप राष्ट्को सम्पति भएको बताउदै उनीहरुको समान गनु मानविय कर्तव्य भएको कपिलवस्तु जिल्ला संयोजक चन्द्रा अर्यालले बताउनु भयो
।
समान कार्यक्रमा कपिलवस्तु जिल्लाका पदार्धिकारीको उपस्थित रहेको थियो । हरेक कार्यक्रम गर्न प्रोत्साहित गर्ने केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बा प्रति कपिवस्तु शाखाले विशेष धन्यवाद दिएको प्रेस सल्लाकार भगवती न्यौपानेले बताउनु भयो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया