

विश्वकप २०२२ : अर्जेन्टिना सेमिफाइनलमा प्रवेश



काठमाडौं । विश्वकप २०२२ को क्वाटरफाइनल खेल अन्तर्गत आज विहान भएको खेलमा अर्जेन्टिनाले नेदरल्याड्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ ।
जितसँगै अर्जेन्टिना जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको समयमा अर्जेन्टिना र नेदरल्याड्सले २ – २ को बराबरी खेलेका थिए ।
त्यसपछि अतिरिक्त थपिएको समयमा पनि गोलरहित बराबरी भएपछि खेल पेनाल्टि सुटआउटमा पुगेको थियो । पेनाल्टि सुटआउटमा अर्जेन्टिनाले नेदरल्याड्सबिरुद्ध ४–२ गोलको जित निकालेको हो ।
उक्त खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाले पहिलो गोल गरेको थियो । त्यस्तै दोस्रो गोल अर्जेन्टिनाका लागि खेलको ७३ औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गरेका थिए । तर उक्त अग्रता धेरै बेर रहन सकेन ।
खेलको ८३ औं मिनेटमा नेदरल्याण्डका लागि खेलाडी ओटले गोल फर्काए । यस्तै खेलको ९० मिनेटको अन्तिम मिनेटमा फेरि उनले गोल गरेर उनले नेदरल्याण्ड्सलाई खेलमा फर्काएका थिए । अब अर्जेन्टिनाले सेमिफाइनालमा क्रोएशियासँग खेल्नेछ ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया