

कपिलवस्तु(२ मा एमालेका बृजेशकुमारले उछिने कांग्रेसका सुरेन्द्रराजलाई



कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा सुरुवाती चरण देखि नै अग्रता कायम गरेका नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य मत गणनाको अत्यतिर आउँदा भने पछाडि परेका छन् । उनलाई सुरुवाती चरणबाट पच्छाइरहेका एमालेका बृजेशकुमार गुप्ता(ुबब्लुु ) ले २४ हजार ५१ मत ल्याएर अघि लागेका छन्।
उनका प्रतिस्पर्धी कांग्रेसका सुरेन्द्रराज आचार्यले २३ हजार ८ सय १६ मत ल्याएका छन्। गुप्ता र आचार्यबीच २३५ मतको अन्तर छ। अहिले पनि यहाँ मतगणना जारी छ।
गुप्ता अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका थिए ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया