

चितवन–२ मा रविले लिए करीब एक हजार मतको अग्रता



चितवन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले करीब एक हजार मतको अग्रता लिएका छन्।
मंगलबार साँझ ५ बजेसम्मको मतगणना अनुसार, लामिछानेले पाँच हजार १२८ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले चार हजार १६६ मत पाएका छन्।
त्यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ तेस्रो नम्बरमा छन्। उनले तीन हजार ७०६ मत पाएका छन्।
एमाले उम्मेदवार पोखरेलले शुरूआती अग्रता लिएका थिए भने पछिल्लो समय स्वतन्त्र पार्टीका लामिछानेले अग्रता लिएका हुन्। उनले अग्रता बढाउँदै लगेका छन्।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया