

कपिलवस्तु प्रदेश सभा १ (क) मा एमालेका विष्णु पन्थीकाे अग्रता कायमै




कपिलवस्तु प्रदेश सभा १ (क) मा नेकपा एमालेका विष्णु पन्थीले सुरुवाती चरणबाट नै अग्रता कायम गर्नुभएको छ ।
पछिल्लो मतपरिणाम अनुसार पन्थीले ४ हजार १ सय २७ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उहाका प्रतिद्धन्द्धी डोलकराम घिमिरेले घिमिरे ३ हजार ३ सय ६५ मत प्राप्त गर्नुभएको छ ।
घिमिरे पन्थी भन्दा ७ सय ६२ मतले पछाडी हुनुहुन्छ । अहिलेसम्म १२ हजार २ सय ९३ मतगणना भएको छ । वाणगंगा वडा नम्बर २, १० र ५ को मतगणना भएको हो ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया