चितवन २ मा रवि अगाडि, मन्त्री श्रेष्ठ दोस्रोमा

चितवन । चितवन क्षेत्र न २ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने फराकिलो अन्तर बनाउँदै अगाडि बढेका छन् । उनले ३ हजार ९४९ मत पाएका छन् ।
दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार एवं मन्त्री उमेश श्रेष्ठ रहेका छन् । उनले ३ हजार १७७ मत पाएका छन् ।
तेस्रो स्थानमा सोही क्षेत्रबाट चुनाव जित्दै आएका नेकपा एमालेका कृष्णभक्त पोखरेल रहेका छन् । पोखरलेलले २ हजार ७१२ मत पाएका छन् ।

खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन

पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री

प्रतिक्रिया